जनता टाइम्स

५ कार्तिक २०८०, आईतवार ०७:४८

काठमाडौं उपत्यकामा भूकम्पको धक्का


काठमाडौं, ५ कात्तिक । काठमाडौमा भुकम्पको धक्का महशुस भएको ।

आज विहान सात बजेर ४० मिनेट जाँदा काठमाडौं लगाएत वरपरका जिल्लाहरुमा भुकम्पनको धक्का महशुस भएको छ । यसको थप विवरण आउन बाकि रहेको छ ।  धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।