काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा वृहत प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले आज बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो ।
सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवा संघको माग छ । बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।














प्रतिक्रिया दिनुहोस्