जनता टाइम्स

२२ कार्तिक २०८०, बुधबार १४:२३

एमाले सचिवालय बैठकमा जे देखियो (फोटोफिचर)


काठमाडौं, कात्तिक २२ । नेकपा एमालेको सचिवालय बैठकमा भूकम्प र पुष्पलाल मध्यपाहाडी लोकमार्ग जागरण अभियानको बिषयमा छलफल भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुदुरपश्चिमको झुलाघाटदेखि कोशीको चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ।