काठमाडौं, १९ बैशाख । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी १९ रन बनाएर आउट भएका छन् ।
उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्