जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १७:२६

मापसेसहित ट्राफिक नियम उलंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयलाई सर्वोच्चले लगायो रोक


काठमाडौं, जेठ २०। सर्वोच्च अदालतले  गृहमन्त्री रबि लामिछानेको निर्णयमा लगाम लगाएको छ ।

मादक पदार्थ सेवनसहित ट्राफिक नियम उल्लंघन गर्नेलाईसडकमा स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्नअन्तरिम आदेश दिएको

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारणदेखाऊसहित अन्तरिम आदेश जारी भएको हो