जनता टाइम्स

२३ श्रावण २०८१, बुधबार १५:२१

हेलिकप्टर दुर्घटना : क्याप्टेन मल्लसहित को–को थिए ४ जना यात्रु ?


काठमाडौं, २३ साउन रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एनएजेडी हेलिकप्टर दुर्घटना भएको

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो दुर्घटना भएको एयर डाइनेस्टीकोहेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वुमहिला) जेमिङ सी (पुरुष) रहेका छन् हालसम्म चार जनाको शवफेला परेको बताइएको