काठमाडौं, मंसिर ४ । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्