काठमाडौं २७ भदौ । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिनुुहुने बताईएको छ । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’
राष्ट्रपति कार्यालयले भन्यो – नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे













प्रतिक्रिया दिनुहोस्