काठमाडौं, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नु भएकाे छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नु भएकाे हाे।नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको छ ।
प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यायदेश ल्याउने बाटो खुलेको छ ।













प्रतिक्रिया दिनुहोस्