जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १५:५९

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा पदबाट राजीनामा


जनकपुर, असाेज २८ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बदबाट राजीनामा दिनुभएकाे छ ।

आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा मार्गप्रशस्त गर्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे ।यो संगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ ।