कैलाली, मंसिर १३ । नेकपा (एमाले) कैलाली क्षेत्र नं. २ बाट पार्टीका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएकाे छ ।
कुल २ हजार ६ सय ६७ पार्टी सदस्यहरुकोकाे बिचबाट पार्टीकाे आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा चयन हुनुभएकाे हाे । अत्यधिक आकांक्षी रहेको क्षेत्रीय संरचनामा व्यापक छलफल र सहमतिको प्रक्रियामार्फत प्रतिनिधि टुंग्याइएको बताइएको छ।














प्रतिक्रिया दिनुहोस्