जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार २२:०९

रसुवामा मतदान प्रक्रियाबाट एमाले महाधिवेशन प्रतिनिधि चयन


रसुवा, म‌सिर १३ । नेकपा (एमाले) रसुवाले इतिहासमै पहिलो पटक मतदान प्रक्रियाबा६ ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।

प्रत्यक्ष मतदानबाट छनोट भएका प्रतिनिधिहरूलाई पार्टीले औपचारिक रुपमा बधाई ज्ञापन गरेको छ।  प्रतिनिधिका लागि २२ जनाले मनाेनयन दर्ता गराएका थिए ।  विभिन्न समूह र कोटाबाट चयन भएका प्रतिनिधिहरूको सूची यसप्रकार छ–

खुला तर्फ

– कैसाङ नुर्पु तामाङ

– सुरेन्द्र लम्साल

– छोवाङ तेन्जिन तामाङ

– कर्न्याल लामा

युवा तर्फ

– कुमार नगरकोटी

दलित तर्फ

– चमेली सुनुवार

महिला तर्फ

– चमेली गुरुङ

– सिर्जना लामा