सिन्धुली, मंसिर १५ । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि सिन्धुली जिल्लाबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चुनिएका हुन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि
१. प्रदिप कटुवाल (खुल्ला) – फिक्कल गाउँपालिका
२. बद्री देवकोटा (खुल्ला) – तीनपाटन गाउँपालिका
३. सुमन चौधरी (खुल्ला) – दुधौली नगरपालिका
४. तारानिधि पोखरेल (खुल्ला) – दुधौली नगरपालिका
५. पूर्ण थापा (खुल्ला) – गोलन्जोर गाउँपालिका
६. मन्जु देवकोटा (महिला) – कमलामाई नगरपालिका
७. पार्वती सुनुवार (महिला) – फिक्कल गाउँपालिका
८. पदममाया तामाङ (महिला) – तीनपाटन गाउँपालिका
९. लालबहादुर बुढाथोकी (युवा) – दुधौली नगरपालिका
प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि
१. महेन्द्रदेव श्रेष्ठ (खुल्ला) – कमलामाई नगरपालिका
२. कर्ण घिसिङ (खुल्ला) – कमलामाई नगरपालिका
३. गोविन्दलाल माझी (खुल्ला) – मरिण गाउँपालिका
४. रोमनराज गिरी (अशोक) (खुल्ला) – सुनकोशी गाउँपालिका
५. रश्मिला देवकोटा (महिला) – कमलामाई नगरपालिका
६. प्रमिला वाइबा (महिला) – घ्याङलेख गाउँपालिका
७. अप्सरा खड्का (महिला) – कमलामाई नगरपालिका
८. दिपक कुमार माझी (युवा) – हरिहरपुरगढी गाउँपालिका
जिल्ला दलित कोटा
१. सरोज बिक – कमलामाई नगरपालिका













प्रतिक्रिया दिनुहोस्