जनता टाइम्स

२१ मंसिर २०८२, आईतवार ०९:२१

दार्चुलामा भूकम्पको धक्का महसुस


दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।