काठमाडौं, माघ ४ । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाउनुभएन।

प्रतिक्रिया दिनुहोस्