जनता टाइम्स

४ माघ २०८२, आईतवार २०:५१

नेकपा एमालेले मोरङ–६ मा ढकाललाई उम्मेदवार बनाउने


काठमाडौं,  माघ ४ ।  नेकपा एमालेले मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ ।ढकाललाई उम्मेदवार बनाउन मोरङको तीन क्षेत्र ९१, ४ र ६) बाट सिफारिस आएको थियो । त्यसमध्ये मोरङ–६ मा उम्मेदवार बनाउने निर्णय भएको प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभयो ।