काठमाडौं, असार २६ । नक्सालस्थित बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा प्रहरीले अनुसन्धानका लागि तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बिहीवार ले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे पनि पहिचान गोप्य राखिएको छ ।
एसएसपी जवराले तीन जनालाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धान अघि बढेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्