काठमाडौं, असार ३० । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
ज्योती र दीपकका आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो। लामो समयदेखि स्वास-प्रस्वास लगायतका रोगबाट पीडित पाण्डेको ९१ बर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक श्रोतका अनुसार, नर्भिक अस्पतालमा बिहान ८ बजे पाण्डेको निधन भएको हो।













प्रतिक्रिया दिनुहोस्