काठमाडौं, भदौ ३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री शाहले दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ । बैठकका एजेन्डाबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।














प्रतिक्रिया दिनुहोस्