जनता टाइम्स

११ भाद्र २०८३, बिहीबार २०:४५

रसुवा बाढीमा हालसम्म ४०४ जनाको उद्धार (सूचीसहित)


काठमाडौं, भदौ ११ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ४०४ जनाको हालसम्म उद्धार गरिएको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट स्वदेशी तथा विदेशी नागरिक गरी ४०४ जनाको उद्धार गरिएको हो।

उद्धार गरिएका घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि डिस्चार्ज भइसकेका गृह मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले उद्धार गरिएका नागरिकको संख्या थप बढ्न सक्ने जनाइएको छ।

सूची हेर्नुस्: 

null
null
null
null
null
null
null
null
null