काठमाडौं, भदौ ३ । पछिल्लो २४ घण्टामा जना ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारीअुसार २४ घण्टामा ११ हजार ५ सय २२ जनामा परिसिआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १५९ जना कोरोना संक्रमित थपिएको छन । जसमध्ये काठमाडौंमा १३४, ललिपुरमा १७ र भक्तपुरमा आठ जना रहेका छन ।












प्रतिक्रिया दिनुहोस्