काठमाडौं, भदौ १०
पछिल्लो २४ घण्टामा नेपालमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएका २ महिला र ९ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । यसैगरी नेपालमा हालसम्म कोरोना संक्रमणबाट १७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्