काठमाडौं, भदौ ११ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा बढी कोरोना संक्रमित भएको तथ्य सार्वजनिक भएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा ११ सय ११ जना नयाँ संक्रमित फेला परेको तथ्य सार्वजनिक गरेको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुने जिल्लामा काठमाडौं पहिलो रहेको छ । भने बागमति प्रदेशमा कोरोनाको ग्राफ क्रमश बढदै गएको छ । मन्त्रालयका अनुसार हाल प्रदेश दुईमा ५ हजार ७ सय २२ र बागमती प्रदेशमा ५ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन ।
२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १
खोटाङ १ जना
मोरङ २० जना
संखुवासभा ४ जना
सुनसरी ३८ जना
प्रदेश २
धनुषा ३९ जना
पर्सा ८५ जना
बारा ३० जना
महोत्तरी ७ जना
रौतहट १५ जना
सप्तरी २२ जना
सर्लाही ६ जना
सिराहा ७ जना
बागमती प्रदेश
काठमाडौं २७०
ललितपुर ६६ जना
काभ्रे १३
चितवन ४५ जना
दोलखा २ जना
धादिङ १ जना
नुवाकोट ७ जना
भक्तपुर ४१ जना
मकवानपुर ६३ जना
रामेछाप ६
सिन्धुपाल्चोक ३ जना
सिन्धुली ५ जना
गण्डकी प्रदेश
कास्की २ जना
गोरखा १ जना
तनहुँ ११ जना
नवलपरासीपूर्व १७ जना
पर्वत १ जना
लमजुङ ३ जना
बागलुङ ८ जना
प्रदेश ५
कपिलवस्तु २१ जना
गुल्मी ३ जना
दाङ २ जना
नवलपरासी १८ जना
प्यठान ४ जना
बर्दिया १ जना
बाँके ७५ जना
रुपन्देही ७२ जना
कर्णाली प्रदेश
जाजरकोट ५ जना
दैलेख १२ जना
सुर्खेत ९ जना
सुदूरपश्चिम प्रदेश
कञ्जनपुर ६ जना
कैलाली २० जना
डोटी ६ जना
बझाङ १ जना
बैतडी १७ जना
प्रतिक्रिया दिनुहोस्