काठमाडौं, भदौ १२
उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । उहाँले आफूमा कुनै लक्षण नदेखिएको पनि ट्वीटमा लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्