जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १६:३८

कोरोना संक्रमणबाट २४ घण्टामा १२ जनाको मृत्यु, १ सय ९५ पुग्यो मृतक संख्या


काठमाडौं, भदौ १२

नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँले ४ महिला र ८ जना पुरुषको मृत्यु भएको बताउनुभयो । यो ०.५३ प्रतिशत हो ।