जनता टाइम्स

१३ भाद्र २०७७, शनिबार १६:२५

२४ घण्टामा ८८४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, भदौ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालभर ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।