काठमाडौं, भदौ १४
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा आज ४२९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्