जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १६:३६

कोरोना संक्रमितसँगै मृतकको संख्या पनि बढदै : २४ घण्टामा १४ जनाको गयो ज्यान, मृतक संख्या २२१ पुग्यो


काठमाडौं, भदौ १४

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको बताउनुभयो ।