काठमाडौं, भदौ २१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार संक्रमित हुनमध्ये काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ३२ जना रहेका छन ।
प्रतिक्रिया दिनुहोस्