जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १६:४४

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज मात्रै ११ जना संक्रमितको मृत्यु,


काठमाडौं, भदौ २२

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला ४ जना र पुरुष ७ जना हुनुहुन्छ । हालसम्म नेपालमा ३०० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।