जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १६:४४

उपत्यकामा थपिए ६९८ संक्रमित, काठमाडौंमा अहिलेसम्मकै उच्च कोराना


काठमाडौं, भदौ २६

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन ।