जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १६:३३

काठमाडौं उपत्यकामा थपिए ५९७ नयाँ कोरोना संक्रमित


काठमाडौं, भदौ २८

काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ४८३, ललितपुरका ३३ र भक्तपुरकमा ८१ जना रहेका छन ।