जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १६:३८

काठमाडौं उपत्यकामा थपिए ५१२ कोरोना संक्रमित


काठमाडौं, भदौ २९

काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ४४०, ललितपुरका २९ र भक्तपुरकमा ४३ जना रहेका छन ।