काठमाडौं, भदौ ३०
काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ६७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६७६ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ५५५, ललितपुरका ३५ र भक्तपुरकमा ८६ जना रहेका छन ।
प्रतिक्रिया दिनुहोस्