जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १६:३४

काठमाडौं उपत्यकामा मात्रै थपिए ६१८ संक्रमित


काठमाडौं, असोज ३१

काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ६१८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ६१८ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरकमा ५० जना रहेका छन ।