जनता टाइम्स

५ आश्विन २०७७, सोमबार १६:२७

एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असोज ५

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १६ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३ महिला र १३ जना पुरुषसहित १६ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.७ प्रतिशत हो ।