बुटवल, असार २८
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध बुटवलमा प्रदर्शन भएको छ ।
नेकपा एमालेनिकट युवा विद्यार्थीले अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । ‘गैर संवैधानिक परमादेश खारेज गर’ लेखिएको ब्यानर देखाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आज अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्