बागलुङ २ ‘ख’मा बाम गठबन्धनका उम्मेदवार शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी

बागलुङ,  मंसिर १६ । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्

अझै पढ्नु

राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन : सात हजार ५०० कलाकारले देखाए आफ्नो प्रस्तुति

कास्की ,  मंसिर १५ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । सहभागी मुलुकका खेलाडीको मार्च पासबाट

अझै पढ्नु

बङ्गलादेशका राष्ट्रपति हमिदको भ्रमण दलद्वारा चन्द्रागिरी अवलोकन

काठमाडौं, कात्तिक २९ । नेपालको चारदिने भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भ्रमण दलका सदस्यसहित काठमाडौंको चन्द्रागिरी अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमण दलमा रहनुभएका बङ्गलादेशका सांसद, राष्ट्

अझै पढ्नु

फाल्गुनन्दले विश्व शान्ति र मानव एकताको लागि दिनुभएको शिक्षा आज पनि मननीय : प्रधानमन्त्री ओली

काठमाडौं, कात्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले फाल्गुनन्दसँग जोडिएका

अझै पढ्नु

आज नेपाल संवत् ११४० र म्हः (आत्म) पूजा ( कसरी चल्यो नेपाल संवत कारण यस्तो )

काठमाडौं, कात्तिक १२ । नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेप

अझै पढ्नु

पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाउने

काठमाडौं,  कात्तिक ८  पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ । धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ

अझै पढ्नु

अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ५५ मिनेटदेखी नोटम जारी

काठमाडौं, असोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण करीब पाँच घण्टा प्रभावित हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमान

अझै पढ्नु

इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग चेल्सी पराजित

काठमाडौं, असोज ६ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हराएको छ । योसँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै २

अझै पढ्नु

शनिबार मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा मनाइने

ललितपुर, भदौ ६ मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विश

अझै पढ्नु

प्रधानमन्त्रीको कार्यभार इश्वर पोखरेललाई

काठमाडौं, भदौं ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्

अझै पढ्नु