अर्थप्रदेश ३फोटो फिचरसमाज

तस्विरमा यस्तो देखियो राष्ट्रपति बिद्यादेवी भण्डारीको संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुती

काठमाडौं, बैशाख २०

राष्ट्रपति बिद्यादेवी भण्डारीले आज नेपाल सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समृद्ध नेपाल : सुखी नेपालीको नारा कार्यान्वयनमा लैजाने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संसदमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तस्विरमा यस्तो दृष्य देखियो ।

 

Comment here