जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १२:०२

माधव नेपाल भक्तपुरमा झनै कमजोर, बिश्वासपात्रले नै दिएनन साथ


काठमाडौँ, असोज १४ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई झड्का लागेको छ । जिल्ला नेता गोपीकृष्ण लामिछानेले पार्टी परित्याग गरेपछि उहाँलाई झड्का लागेको हो

। जिल्ला नेता गोपीकृष्ण लामिछानेले आफ्नो विगतको लामो समय एमालेमा रहेको संलग्नता नछोड्ने भन्दै (एकीकृत समाजवादी) तिर नलाग्ने बताउनुभएको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै एस पार्टी नरहने घोषणा गर्नुभएको हो । एमाले नेता सोम मिश्र, निर्मल भट्टराई र रमेश बुढाथोकीको उपस्थितिमा उहाँले सो कुरा बताउनुभएको हो ।