जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार १५:०५

धनकुटा एमालेले ६० वटै वडामा चयन गर्यो सर्वसम्मत नेतृत्व, यी हुन नवनिर्वाचित अध्यक्षहरु (सूचीसहित)


धनकुटा, कात्तिक ८ । नेकपा एमाले धनकुटाले जिल्लाको ६० वटै वडामा सर्वसम्तत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । धनकुटालाई बिभाजनकारीबाट मुक्त राख्दै लालकिल्लाका रुपमा स्थापित गराउने उदघोषका साथ धनकुटा एमालेले सवै वडामा जुझारु र जनतामाझ भिजेका ब्यक्तिलाई वडाको नेतृत्व दिएको हो ।

यी हुन अध्यक्ष

धनकुटा नगरपालिका
वडा नं १ कमल थिङ्ग
वडा नं २ चन्द्रलाल तामाङ्ग
वडा नं ३ पुर्णलाल राई
वडा नं ४ अगमशेर राई
वडा नं ५ राजेन्द्र श्रेष्ठ
वडा नं ६ तुलसी प्र ढुंगाना
वडा नं ७ सन्देश राई
वडा नं ८ चौतिसलाल राई
वडा नं ९ शुबर्ण कार्की
वडा नं १० ज्ञानेन्द्र घिमिरे

पाख्रीबास नगरपालिका

वडा नं १ जय पान्डे
वडा नं २ दिल ब. तामाङ
वडा नं ३ अमित राई
वडा नं ४ मदन राई
वडा नं ५ डिल्ली कु. भन्डारी
वडा नं ६ पदम तामाङ
वडा नं ७ बाबुराम भन्डारी
वडा नं ८ हेम ब. गिरी
वडा नं ९ अरुण तामाङ
वडा नं १० राम प्र.तिम्सिना

महालक्ष्मी नगरपालिका
वडा नं १ राम राय
वडा नं २ धनबहादुर पुवर
वडा नं ३ बलराम थमपरा
वडा नं ४ शुक्र बुडाथोकी
वडा नं ५ मनदिप गिरि
वडा नं किष्ण भट्टराई
वडा नं ७ शेरबहादुर अधिकारी
वडा नं ८ गोबिन्द भण्डारी
वडा नं ९ टेकबहादुर थापा

सहिदभुमि गाउँपालिका

वडा नं १ बिष्णुप्रसाद राई
वडा नं २ बलिन्द्रमान सिँ राई
वडा नं ३ महाबिर राई
वडा नं ४ लालबहादुर राई
वडा नं ५ बालचन्द्र राई
वडा नं ६ केशब राई
वडा नं ७ कमलबहादुर राई

चौबिसे गाउँपालिका
वडा नं १ दल बहादुर श्रेष्ठ
वडा नं २ पूर्ण मगर
वडा नं ३ मदन तुम्सा
वडा नं ४ लोकेन्द्र थापामगर
वडा नं ५ राजकुमार याखा
वडा नं ६ काजीमान लिम्बू
वडा नं ७ धनबहादुर चेम्जोड
वडा नं ८ धनबहादुर लिम्बू खजुम

सागुरिगढी गाउँपालिका

वडा नं १ गोबिन्द लिम्बू
वडा नं २ मान प्रसाद लिम्बू
वडा नं ३ बिजय लिङ्खा
वडा नं ४ तिलप्रसाद आङ्ला लिम्बू
वडा नं ५ नवराज थेगिम लिम्बू
वडा नं ६ सुर्यबहादुर न्याउपाने
वडा नं ७ मन कुमार राई
वडा नं ८ हृदयनारायण प्रसाद राई
वडा नं ९ धन बहादुर राई
वडा नं १० रत्न बहादुर राई

छथरजोरपाटी गााउँपालिका
वडा नं १ मछिन्द्र लिम्बू
वडा नं २ बिर बहादुर सारु
वडा नं ३ डिल्लीश्वर लिम्बू
वडा नं ४ पुर्ण बहादुर आङला,
वडा नं ५ मुकुन्द ओझा
वडा नं ६ जितबहादुर बिष्ट