जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार ०९:१२

ललितपुरको ६ ओटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, महानगरले पायो महिला नेतृत्व


ललितपुर, कात्तिक १० । नेकपा एमालेले ललितपुरका छ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलवार भएको पालिका अधिवेशनबाट एमालेले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । एमाले नेता पुरुषोत्तम आचार्यका अनुसार ६ मध्येललितपुर महानगरमा महिला नेतृत्व पाएको छ ।

यी अध्यक्ष
१. ललितपुर महानगर पालिका : आस्था शाक्य (मञ्जली)
२. गोदावरी नगरपालिका : प्रभाकर थापा
३. महालक्ष्मी नगरपालिका : हरिगोविन्द श्रेष्ठ
४. बागमती गाउँपालिका : नवराज सञ्जेल
५. महांकाल गाउँपालिका : पुरुषोत्तम हुमागाईं
६. कोञ्जोसोम गाउँपालिका : कविन्द्र लामा