डडेल्धुरा, ११ कात्तिक । गन्यापधुरा गाउँपालिका–३ मा नाम ठेगाना नखुलेको अन्दाजी ४५–५० वर्षीय पुरुष फेला परेका छन् । डडेल्धुरा प्रहरीका उनुसार उनी बोल्न जान्दैनन् ।
उहाँको मानसिक अवस्था ठिक नभएको, हात, मुख, आँखा र खुट्टामा चोटपटक पनि लागेकाले हिड्न नसक्ने अवस्थामा हुनुहुन्छ । प्रहरीले ति पुरुषको उद्धार गरि डडेल्धुरा अस्पतालमा लगेको छ । उहाँलाई चिन्ने व्यक्तिले डडेल्धुरा अस्पताल डडेल्धुरामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्