दैलेख, १६ कार्तिक । नेकपा एमाले नारायण नगरपालिका दैलेखको प्रथम अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा चन्द्र प्रसाद उपाध्याय सर्वसहमतरुमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष : चन्द्र प्रसाद उपाध्याय
उपाध्यक्ष : प्रकाश शाही
सचिब : कमरेड रेशम बहादुर थापा
उमसचिव: कमरेड नन्द रावल
उपसचिव: कमरेड खगिसरा सुनार
नगरपालिका सल्लाहकार परिषद अध्यक्ष : कमरेड नमराज थापा
उपाध्यक्ष : लालबहादुर बस्नेत
सचिव : कमरेड चक्रबहादुर प्याकुरेल













प्रतिक्रिया दिनुहोस्