काठमाडौं, कात्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको पक्ष र बिपक्षमा आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा आज पनि ठेलमठेल भएको छ । प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने गरी सर्वोच्चमा धर्ना दिन पुगेका वकिललाई प्रहरीले रोकेपछि ठेलमठेल भएको हो ।













प्रतिक्रिया दिनुहोस्