बनेपा, कात्तिक ३० । नेकपा एमाले काभ्रेले सर्वसम्मत रुपमा दशौं महाधिवेशन प्रतिनिधि चयन गरेको छ । काभ्रेबाट कुल ३४ जना महाधिवेशन प्रतिनिधि तय भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
कार्तिक २६ गतेदेखि लगातार पाँच दिन लामो सहमतिको प्रयासपछि सर्वसम्मतिमा प्रतिनिधि चयन गरिएको छ । महाधिवेशन प्रतिनिधिमा नयाँ, पुराना तथा अन्य दलबाट आएका नेताहरुसमेत समेटिएका छन् ।
यी हुन महाधिवेशन प्रतिनिधि
अशोक व्यान्जु
नारायण पाण्डे
कुमार थापा
रेशमवहादुर लामा
राजन भुर्तेल
चन्द्र लामा
कञ्चन अधिकारी
विदुरप्रसाद सापकोटा
दिलिप तामाङ
चुणामणि गौतम
रामशरण दाहाल
जेनिश लामा (जेन)
प्रेम लामा
दिलिप घिसिङ
कृष्णवहादुर खुलाल
नकुलप्रसाद पराजुली
राधाकृष्ण वस्ताकोटी
राजकुमार सापकोटा
वेदप्रसाद तिमल्सिना
श्यामसुन्दर श्रेष्ठ
केशव बडाल
महिला
गोमा भुर्तेल
निर्मला शाही
कमला काफ्ले
गीता बन्जारा
शान्ता न्यौपाने
रिता ढकाल
बिमला शर्मा
सुभद्रा अधिकारी
बिमला सापकोटा
भक्तकुमारी लामा
दलित
तेज नेपाली
बिष्णु ब मिजार
गीता सुनार













प्रतिक्रिया दिनुहोस्