जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १४:२२

एमाले प्रदेश-१ अध्यक्षमा तुलसी, सचिवमा चिन्तन


भक्तपुर, २६ मंसिर । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ ।

जसमा प्रदेश नम्बर–१ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको छ । न्यौपाने संखुवासभा र पाठक झापाका जिल्ला अध्यक्ष हुनुहुन्छ ।