जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १६:०६

चिनियाँ राष्ट्रपति सीले भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति पुटिनलाई भेट्ने


बेइजिङ, २७ मङ्सिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले आज उक्त वार्ताको जानकारी दिनुभएको हो ।