काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ ।
आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार चुनावको तयारी गर्न पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्