काठमाडौं, फागुन २ । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले सत्तारुढ गठबन्धनलाई ठगबन्धनको संज्ञा दिँदै कडा चेतावनी दिनुभएको छ । आज बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राख्दै रिमालले चालको नियम संझाउँदै हरेक कुरामा बरावर तर बिपरित प्रतिक्रिया हुने भन्दै कडा चेतावनी दिनुभएको हो ।
‘“गठबन्धन” भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि-फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?’ रिमालले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्